भिडियो

८ वर्ष सम्म आफ्नै छोरा भनेर पालिन् तर ठूलो भएपछि यसरी अर्कै महिलालाई आमा भन्दै हिँडे छोरा, मलेसियामा भएका श्रीमानले पनि अर्कै रोजे (भिडियो हेर्नुस्)

काठमाडौ । केही दिन यता सामाजिक सञ्जालमा एउटा घटना भाइरल भइरहेको छ । सोमबहादुरले तामागंले आफ्नो श्रीमतीलाई भिडियोमा गोप्य अंग देखाउन भन्दा श्रीमती यमुना तामागंलाई मानसिक दुख दिन थालेपछि यमुना मिडियामा आएकी थिइन् । यमुना सोमवहादुरको दोस्रो श्रीमती हुन् । सोमवहादुरको पहिलो श्रीमतीवाट एउटा छोरा थिए । पहिलो श्रीमतीले छोडेर गएपछि यमुनाका आफन्तले सोमवहादुरसंग विवाह गराइदिएका थिए ।

पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा उनीहरुबीचको सम्बन्धका बारेमा भिडियो बाहिरिएको छ । सोमवहादुरले भनेजस्तो नगरेपछि उनले आफु अब अर्कै युवतीसंग गएँ भन्दै दुख दिने गरेको यमुनाले बताएकी छन् । उनको काखमा अहिले ६ महिनाको सन्तान छ । दुई महिना यता उनी अर्कै महिलासंग गएर बस्न थालेका छन् । करिब ८ वर्ष देखि यमुनाले नै छोरालाई राख्दै आएकी थिइन् । अहिले छोरा १६ वर्षको भइसके । ८ वर्षको उमेर देखि नै यमुनाले छोरालाई पाल्दै आएकी थिइन् ।

यस अघि कोठा भाडामा बस्दाको छिमेकी महिललाई आमा भन्दै उनी अहिले ८ वर्ष देखि पाल्दै आएकी आमालाई छोडेर त्यता गएका छन् । उनलाई लाग्ने खर्च पनि सोमवहादुरले उनै महिलालाई पठाउने गरेका छन् । पछिल्लो पटक सोमवहादुरले ९ हजार रुपैया पठाइदिएको बताएका छन् । तर छोराले भने यमुनाले आफुलाई हेला भने कहिल्यै नगरेको बताएका छन् ।

बुवा र आमा नमिल्दा सम्म आफु अहिले बस्दै आएको महिलासंग गएर बस्ने बताए पछि उनले आमालाई छोडेर गएका छन् । जुनदिन बुवा विदेशवाट आएर आमालाई स्वीकार्छन त्यो दिन मात्र आफु आमासंग बस्ने बताए । अहिले उनी सरिता तामागंसंग बस्छु भन्दै यमुनालाई छोडेर गएका छन् ।

Related Articles

Back to top button
Close