भिडियो

आमा छोरीकै मुटु कमाउने आवाज,छोरी भन्दा आमा तरुनी,छोरीले मागीन् झुम्के बुलाकी (भिडियो सहित्)

पछिल्लो समय प्रतिभा प्रस्तुत गर्ने गतिलो माध्यम युटुब बनिरहेको बेला आमा छोरी पनि आफ्नो प्रतिभा लिएर मिडियामा आएका छन् । मोरङ बेलबारीमा स्थाई बसोबास गर्ने आमा छोरी मिडियामा आएका हुन् ।

उनिहरुले भिडियोमा आधा दर्जन भन्दा बढि गीतहरु गाएका छन् । पछिल्लो समयको चर्चित गितहरु, फोटो फिरीममा, तिन पाते, खै त मलाई झुम्के बुलाकी, जता हेरे पनि हजुर पूवै रमाईलो, पोहोर साला खु:शी फाट्दा लगायत् गीतहरु हुबहु गाएका छन् ।

कुराकानीमा छोरीले भनेकी छिन्, मेरो मामुको रहर गायिका बन्ने थियो । केहि समस्याका कारण पुराहुन सकेन मम्मीको रहर अब म पूरा गर्छु । मम्मी बाट मलाई पूरा सपोर्ट छ । उक्त अन्तर्वार्ता लाई राष्ट्रियता टिभीले प्रसारण गरेको हो । भिडियो हेर्नुहोला:

Related Articles

Back to top button
Close