अन्तर्राष्ट्रिय समाचार

रियाको गालामा सिबिआइ अफिसरकाे च’ड्कन, कारण यस्ताे रहेछ…

सुशान्त सिंह राजपुत आ’त्मह-त्या प्र’करणमा उनकी कथित प्रेमिका रियाका मु’स्किलहरू बढ्दै गएका छन्। रिया सिबिआइको नि’गरानीमा छिन् र लगातार आफ्नो ब’यान दिन रियाले पुलिस स्टेसन धाउनु परेको छ। सबैको सं’काको सुई रियामै अ’डिएको छ। प्रतीक्षा छ त केवल सिबिआइको अन्तिम नतिजाको।

लगातार ४ दिनदेखि सिबिआइले लगातार रियासँग सुशान्तसँग सम्बन्धित सो’धपुछ गरिरहेको छ। यसैबीच सो’धपुछका दौरान रियाले सहयोग नगरेकोले आइपियस अफिसर नुपुर शर्माले रियालाई थ’प्पड हा’नेको कुरा भाइरल भएको छ। भारतीय मिडिया बलिउड लाइभ डटकमको समाचारका अनुसार, रियाले जानेर, बुझेर नै स’त्य लु-काएको सं-का सिबिआइको छ। सिबिआइको अगाडि पनि रियाले ना’टक गरेको र सहयोग नगरेकोले अफिसरले रियालाई जो’डडार थ’प्पड हा’नेकी हुन्।

यद्यपि यो समाचारको पु’ष्टि हुन भने अझै बाँकी रहेको स्रोतले बताएको छ। यो खबर सुनेर सुशान्तका धेरै फ्यानहरूले सिबिआइको तारिफ गरेका छन्।

यद्यपि यो समाचारको पु’ष्टि हुन भने अझै बाँकी रहेको स्रोतले बताएको छ। यो खबर सुनेर सुशान्तका धेरै फ्यानहरूले सिबिआइको तारिफ गरेका छन्।

Related Articles

Back to top button
Close