समाचार

कुलमान घिसिङलाई निरन्तरता दिन मन्त्रिपरिषदमा प्रस्ताव पेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउनुहुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा उर्जामन्त्री बर्षमान पुनले प्रस्ताव पेश गर्नुभएको छ ।

मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको छ।

Related Articles

Back to top button
Close