समाचार

पुल्चोकको झ,डप निय,न्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना सं,क्रमण

१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झ,डप नि,यन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्व,स्फूर्त तान्न खोज्ने युवालाई प्र,हरीले रोक्न खोज्दा झ,डप भएको थियो ।

त्यहाँ भिड नि,यन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा सं,क्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड निय,न्त्रणमा खटाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्र,हरी कार्यालयका १५ जना, महानगरीय प्र,हरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्र,मण पु,ष्टि भएको छ ।

Onlinekhabar बाट

Related Articles

Back to top button
Close