समाचार

तेरो स्री,मती संग सु,त्छु भनेपछी छिना,लिदिए

नी,लकण्ठ नगरपालिका वडा नं १३ खल्चे,तमा गए राति एक जनाको ह’त्या गरी अ,भियुक्त जिल्ला प्रहरी कार्यालयमा आ,त्मसमर्पण गर्न आएका छन् । स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य वि’वाद हुँदा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरिएको अभियुक्त राजु परि,यारले जनाएका छन् ।

ह’त्यामा संलग्न अभि,युक्त २६ वर्षीय परियारले गुरुङको टाउको र ह’त्या गर्न प्रयोग गरिएको ह’तियारसहित जिप्रकामा आ,त्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । ह’त्या आ’रोपितलाई क’र्तव्य ज्यान मु’द्दा चलाइने प्र,हरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

Related Articles

Back to top button
Close