समाचार

८ वर्षको छोरा लिएर अर्कैसंग हिडेकी राधाले पहिलो श्रीमानलाई छोरा फिर्ता गर्दा देखियो यस्तो दृश्य (भिडियो)

काठमाडौ । रुपन्देहीमा राधा र सुनिलले आफ्नो परिवारलाई छोडेर हिडे । राधा र सुनिल दुवै विवाहित हुन्। उनीहरुको सन्तान पनि छन् । तर आफनो श्रीमान श्रीमती र छोराछोरी छोडेर उनीहरु हिडेका हुन्।

राधाका श्रीमानले श्रीमती हिडेपछि प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीलाई उजुरी दिँदा पनि फेला नपरेपछि उनीहरु मिडियामा आएका थिए । मिडियामा प्रकाशको श्रीमती र राधाको श्रीमान आएपछि उनीहरु आफै मिडियाको सम्पर्कमा आएका हुन् । उनीहरु संगै काठमाडौ गएका थिए।

राधाले आफ्ना श्रीमानले अनावश्यक शंका गरेर तनाव दिने गरेको र आर्थिक रुपमा पनि कुनै सहयोग नगरेका कारण सुनिलसंग आर्थिक सहयोग लिनुपरेको बताएकी छन् । श्रीमान विदेशमा हुँदा सासुसंग कुरा नमिले पछि उनी घर छोडेर वुटवल वस्दा नै खर्च चलाउन सुनिलसंग ५० हजार रुपैया मागेकी थिइन्।

Related Articles

Back to top button
Close