रोचक

गौशालामा टेण्टमा बस्ने महिला मजदुरलाई प्रहरीले अनैतिक काम गर्दागर्दाै महिलाकै श्रीमानले रंगेहात देखे (भिडियो हेर्नुस्)

काठमाडौ । महानगरीय प्रहरीवृत्त गौशालाका सुरक्षाकर्मीले नै महिलालाई गलत काम गर्न लागेको देखेको भन्दै स्थानिय बासीन्दा प्रहरी कार्यालय अगाडी धर्ना दिएका थिए । पशुपतिनाथ मन्दीर नजिकै रहेको पार्कमा टेण्टभित्र बसोबास गरिरहेका मजदुर महिलालाई प्रहरीले त्यस्तो ब्यवहार गरेको स्थानियको आरोप छ । ति प्रहरी र महिलाबीच यस अघि दाजुबहिनी जस्तो कुराकानी हुने गरेको महिलाको श्रीमानले बताएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ति महिलाले आफुलाई केही थाहा नभएको थाहा नै नपाएको बताएकी छन् । प्रहरी टेण्टभित्र पसेर आफ्नो लुगा सबै खोलेर महिलाको पनि केही लुगा खोलेर अनैतिक काम गर्न थालेको उनकै श्रीमानले देखेपछि प्रहरीलाई पक्राउ गरेका हुन् । ति महिला ३ बालबच्चा हेर्ने गर्छिन । अरुका २ बच्चाको हेरचाह गर्ने र आफ्नो पनि एक बच्चा भएकाले थकित अवस्थामा रहेकी महिला टेण्टभित्र भर्खर आराम गर्न लागेको बेलामा आफुले केही थाहा नपाएको बताएकी छन् ।

आफ्नो बहिनीको दुई बच्चा र आफ्नो एक बच्चालाई हेरचाह गर्दागर्दै थकित अवस्थामा आराम गरेको महिलाले आफु माथि भएको त्यस्तो ब्यवहारका बारेमा केही थाहा नपाएको उनले बताइन् । प्रहरी महिलाको टेण्टभित्र पसेको देखेपछि एक जना पुरुषले उनका श्रीमानलाई बोलाउन गएका थिए । अनि श्रीमान टेण्टमा आउँदा श्रीमती माथि त्यस्तो ब्यवहार गर्न खोजेको देखेपछि श्रीमाले कु’टे’र निकालेका थिए । आफ्नो श्रीमतीलाई पनि उनले कु’टे । लुगा समेत खोलेर नराम्रो काम गर्न लाग्दा समेत थाहा नपाएको भनेर उनका श्रीमान पनि रिसाएका छन् ।

ती महिलाको विवाह भएको ४ वर्ष भयो भने छोरा २ वर्षका छन् । अहिले आफ्नै श्रीमानसंग पनि बस्न लाज लाग्छ, अहिले सम्म केही भएको थिएन आफ्नो श्रीमान हुँदाहुँदै अर्को मान्छे त्यसरी नराम्रो नियत राखेर अनैतिक काम गर्न लाग्दा आफैलाई ग्लानी भएको बताएकी छन् । ति प्रहरी पनि विवाहित र बच्चाको बुवा भएका कारण माफी दिन प्रहरीले आग्रह गरेको उनले बताएकी छन् । ** भिडियो हेर्न क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close