समाचार

लकडाउनले भारी बोकेर जिबिका चलाउन नपाएपछि भोकभोकै रुँदै बसेका गणेश बहादुर लाइ समाजसेवी इशा गुरुङ ले गरिन ठूलो सहयोग

हार्दिक नमन ईशा दिदी 🙏
अस्ती मंगलबार न्युज २४ सीधाकुरा जनता सँग को कार्यक्रम मा धादिङ घर भई काठमाण्डौं मा भरी बोकेर आफ्नो पेट पाल्ने lockdown का कारण काम न पाएको र आफु भोक भोकै बसेको र भारी बोक्ने नाम्लो खाली पेट मा बाँधेका 😭 गणेश बहादुर नेपाली को पीडा दायाक रिपोर्ट बज्यो चारै तिर सामाजिक सञ्जाल मा भाईरल भयो😢 ,

त्यो रिपोर्ट हेर्दा सबै को मनमा दुःख अनि पीडा महसुस भएको थियो 😢 ,

तर यस्तै विचरा भन्ने मात्रै होइन आफू को नजर मा परेका हरेक दुखी गरीब पीडित लाई लाखौं रुपैयाँ आफ्नो व्यक्तिगत सहयोग आउनु भएकी ,

आदरणीय बेलायत निवासी दिदी इशा गुरुङ ले ती पीडित गणेश बहादुर नेपाली लाई दुई दिन सम्म खोजी गर्न लगाई Sachin Pandey ज्यू मार्फत आजा कालीमाटी मा भेटेर रु १५.००० / पन्ध्र हजार रुपैयाँ गणेश बहादुर नेपाली लाई सहयोग गर्नु भएको छ

इशा दिदी लाई हिर्दय देखिनै उच्चा सम्मान ❣️🙏
इशा दिदीको जस्तो मन नेपाल सरकार को भइदियोस र गणेश बहादुर नेपाली जस्ता भारी बोकेर खाने नामलो खाली पेट मा बाँधेर हिँड्न न परोस् 🙏

काशी जेट्लीको फेसबुकबाट

Related Articles

Back to top button
Close