रोचक

कुकुरले आफ्नै ज्या*न फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो

काठमाडौ । सामान्यतया हरेक घरमा कुकुर देख्न पाइन्छ । कतिपयले रहरले पालेका हुन्छन् भने केही धार्मिक वा भावनात्मक पनि हुन्छन् । विश्वका हरेक मानिस अहिले मानिस भन्दा जनवारलाई प्रेम गर्छन ।

यसका पछाडीको मुख्य कारण भनेको जनवार मान्छे भन्दा असल मात्रै हुँदैनन् इमान्दार पनि हुन्छन् । विभिन्न खालका घटनाहरु समयसमयमा बाहिर आउँछन् । आज हामी कुरा गर्न गइरहेको घटना महाराजगञ्जको हो । यहाँ एक कुकुरले मालिक बचा*उनको लागि आफ्ने जीन्दगी दिएको छ ।

यो घटना गएको बिहिबारको हो । कपिया निजामत गाउँमा वस्दै आएका मुकेश पाण्डेले लामो समय देखि कुकुर पालेका थिए । राति परिवारका सबैजना घर भित्र सुतेका थिए भने कुकुर आँगनमा थियो । जब बिहानै परिवार उठ्यो तब उनीहरुले देखे कि मुल ढोकामा कुकुर र सर्प मृत अवस्थामा फेला परे ।

देख्दा यो अनुमान गर्न गाह्रो भएन कि कुकुर भित्र पस्न खोज्दा कुकुर भिडे*को थियो । भि*डेपछि कुकुर र सर्पबीच लामो समय सं*घर्ष भयो कुकुर सर्पको विषले म*र्यो तर म*र्नुभन्दा पहिले सर्पलाई पनि मा*र्न सफल भयो ।

Related Articles

Close