समाचार

का,ठमाडौंमा घरबेटीको कु,टाइबाट डे,रावालको मृ,त्यु

काठमाडौं, २६ भदौ । काठमाडौंमा घरबेटीको कु,टाइबाट डेरावालको मृ,त्यु भएको छ ।

कीर्तिपुरमा घरबेटीको कु,टाइबाट भाडामा बस्ने एक व्यक्तिको मृ,त्यु भएको हो ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका श,म्भु चौधरीको मृ,त्यु भएको महानगरीय प्र,हरी प्रभाग कीर्तिपुरले जनाएको छ ।

शुक्रबार विहान सा,मान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कु,टपिट गरेका थिए ।

कु,टपिटबाट ग,म्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो ।

Related Articles

Back to top button
Close