समाचार

अब म चुप लागेर बस्दिन, नेताहरुको भण्डाफोर गरेरै छाड्छु : रमेश खरेल । [पुरा हेरी सक्दो सेयर गरौ। ]

काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले देश र जनताका लागि खटिरहने बताएका छन्।

आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले नेपालन्युजलाई भिडियो अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिए पनि अब चुप लागेर नबस्ने देश र जनताको सेवामा खटिरहने बताए।

उनले आफ्नो जागिरको करियर, नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोलेका छन्।

हेर्नुस् अन्तर्वार्ताः

Related Articles

Close