समाचार

टीपरले हेर्दाहेर्दै प्रहरी जवानको ज्यान लियो

बुटवलमा टिपरले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरले प्रहरीलाई ठक्कर दिएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो। सोही घटनामा अर्का एक जना प्रहरी जवान घाइते छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close