समाचार

एकाबिहानै भूकम्प ले नेपालीको सातो लियो।।केन्द्रविन्दु …

काठमाडाैं, ३१ भदाै । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको  अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको हो ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

Related Articles

Back to top button
Close