भिडियो

लोक गाएक दिल श्रेष्ठले ल्याए फर्की आउछु सानु कोरोना नलागे

लोक गाएक दिल श्रेष्ठ ले ल्याए फर्की आउछु सानु कोरोना नलागे बोलको दशैं गीत । दिल श्रेष्ठ र प्रतिमा अर्याल र वर्षा सिलवालको आवाज भरिएको गीतमा संगीत दिल आफैको छ भने शब्द दिनेश श्रेष्ठ र दिल को रहेको छ ।।कास्टिङ मा इन्द्र नेपाल र सुनिता गिरी को छ कोरोना को कारण परदेशी आफ्नो परिबार र मायालु सग दशैं मनाउन र भेट्न नपाउने गुनासो गीत मा छ । गीत हेरेर शेयर गरिदिनु होला

Related Articles

Back to top button
Close