भिडियो

मलाई क्यान्सर भयो भनेर श्रीमतीलाई ढाँटेर विदेशमा अर्कै महिलासंग मस्ती, श्रीमती रु’दै मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौ । अर्कै महिला संग श्रीमान बे-पत्ता भएपछि गिता दिदी रु-दै मिडियामा आएकी छिन् । श्रीमान परिवार’कै खुसीका लागि भन्दै ४ वर्ष अघि वि’देश गएका थिए । उनी साउदी गएका थिए । तीन वर्ष सम्म विदेशमा हुँदा उनले श्रीमतीलाई कुनै सहयोग गरेनन् । सानो छोरा सहित श्रीमतीलाई नेपालमा छोडेर गएका गीता विकका श्रीमान छोरा छोडेर विदेश गएका थिए ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका १ मा श्रीमती र छोरालाई अ’लपत्र पारेर गएका गीताका श्रीमान अहिले सम्म फर्केर आएका छैनन् । घरमा सासु ससुरावाट छुट्याएर अलग्गै राखेर उनी विदेश गएका थिए । चार वर्ष अघि विदेश गएका उनी वर्षमा एक पटक नेपाल आउँथे । तर उनी घर फर्केर आउँदा पनि कहिल्यै पैसा लिएर आउँथेनन् । म विरामी भएँ पै’सा कमाउन सकिन भन्दै श्रीमतीलाई झुटो बोल्ने गरेका थिए ।

Related Articles

Back to top button
Close