समाचार

त्रि,शुलीमा गाडी ख,स्यो….

धादिङ । धादि,ङको ग,ल्छीमा पे,ट्रोल बोकेको ट्यां,कर त्रि,शुली नदीमा खसेको छ ।

भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रो,ल बोकेको ट्या,ङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रि,शूली नदीमा खसेर आ,गलागी भएको हो ।

ट्या,ङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्रा,फिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभएको छ ।

नदीमा खसेको ट्या,ङ्कर पानीमा डु,बेको छ भने केही भाग देखिएको छ । अहिले उ,द्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Back to top button
Close