समाचार

फेरिपनि पेटमा छोरी हुनसक्ने भन्दै श्री,मानले ग,र्भवती श्रीमतीको पेटनै काटि’दिए !

आफ्नी गर्भव’ती श्रीमतीको धा’रिलो हति’यारले प्र’हार गरेका पतिलाई प्रह’रीले नियन्त्रण’मा लिएको छ । घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।

पत्निले यसअघि ५ वटी छोरी जन्माएकी अनिताको पेटमा छैटौं छोरीको आशंकामा गर्भ’वती श्रीमतीको पन्नालालले हँसियाले पेट का’टिदिएपछि घाइ’ते अवस्थाकी गर्भव’तीलाई आकस्मिक रु’पमा दिल्लीको एक अस्पतालमा भर्ना गरेर उप’चार सुरु गरिएको छ ।

पन्नालालकी साली रेखाले मिडियालाई प्रतिक्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

धेरै छोरी जन्माए’को भन्दै दिनहुँ दिदीसँग भिनाजु झग’डा गर्दै आएको र यो पटक पनि दिदीको पेटमा छोरी नै भएको आशं’कामा उनले यो हर्क’त गरेको रेखा बताउँछिन् ।

शनिबार पनि पन्नालाले अनितालाई नि’र्घात कु टे र हँसियाले हम ला गरेपछि डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।

राजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पता’लमा उप’चार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आशंकामा हम’ला नगरी पत्निले झ’गडा गरेका कारण आँफुले हँसिया’ले आक्रम’ण गरेको बताएका छन् ।

प्रह’रीसँगको बयानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छोराको मृ’त्यु भयो । अब छोरा छोरी जे भएनी म स्विकार्छु । तर पत्निको झग’डा स्विकार्न सक्दिन ।

यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशं’कामा पन्नालालले गर्भ’मा नै ह त्या गर्ने हिसाबले ह’मला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्त’मा बताए ।

गर्भ’पतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हमला गरेको स्थानीयको भनाई छ । घ’टनाको विषयमा प्र’हरीले अनुसन्धा’न गरिरेहेको छ ।

Related Articles

Back to top button
Close