समाचार

दुखद खबर: चार दिन देखि बेपत्ता सिनियर स्वा स्थ्य कर्मी बिष्णुप्रसाद मृ त अवस्थामा फेला

५ असोज,बुटवल । बिहीबारदेखि बे प त्ता भएका रुपन्देहीका एकजना स्वा स्थ्य कर्मी मृ त फेला परेका छन् । मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब ४४ वर्षीय बिष्णुप्रसाद नेपाल मृ त फेला परेका हुन् । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

शुद्धोधन गाउँपालिका–४ निवासी उनी असोज १ गते राति बुटवलबाट हराएका थिए । तीन दिनसम्म खो जतला सपछि सोमबार तिलोत्तमा ११ बिहुली छत्तिस कुलोको नहरमा उनको श व फेला परेको रुपन्देहीका प्रहरी प्र व क्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

असोज १ गते राति १२ बजेतिर बुटवल–९ स्थित होटल पार्क प्लाजाबाट उनी लु २० प ४०६७ नं को मोटरसाइकलबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी सवार मोटरसाइकल बुटवल–६ स्थित छत्तीस कुलो नहर छेउमा फेला परेको थियो । नहरमा खसेको आ शं कामा प्रहरीले नहरको पानी बन्द गराएर खोजतलास गरेको डीएसपी खत्रीले बताए । मृ त क अहेबको एक श्रीमती र एक छोरा छन् ।

Related Articles

Back to top button
Close