समाचार

धादि,ङको गजु,रीमा पहिरो ख,स्दा दुईवटा गाडी पु,रिए

गजुरी- धादिङको गजुरी गाउँपालिका – ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्या,पिएका छन् । काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको क,न्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय क,न्टेनर पनि अड्किएको प्रह,रीले जनाएको छ ।

प्र,हरीका अनुसार पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ । त्यस्तै यता इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा रायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

गजुरी- धादिङको गजुरी गाउँपालिका – ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्या,पिएका छन् । काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टे,नर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय क,न्टेनर पनि अ,ड्किएको प्रह,रीले जनाएको छ ।

प्रह,रीका अनुसार पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ । त्यस्तै यता इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा रायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

Related Articles

Back to top button
Close