भिडियो

जयसवाल मृ,त्यु प्रक,रण, छोरीह,रूले रुँ,दै ऋषि धमलासँग यसो भने (भिडिओसहित)

काठमाडौं, ८ असोज । वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदी रामलखन जयसवालको मृ,त्यबारे मृ,त्तकका परिवारले निर्लज्ज ष,डयन्त्र गरेर ह,त्या गरेको ग,म्भीर आरोप लगाएका छन् । मृ,त्तक जयसवालका छोरीहरु र भाई बुहारीले प्राइम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा रुँदै आफ्नो

बुवाको ह,त्या भएको दाबी गरेका हुन् । तर, जयसवालको मृ,त्युबारे हिजो पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज सार्वजनिक गरेको थियो । केन्द्रीय कारा,गार र वीर अ,स्पतालले गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै रामलखन जयसवालको मृ,त्यु शं,कास्पद नभएको स्प,ष्ट पारेका छन् ।

Related Articles

Back to top button
Close