समाचार

भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत जाने

पोखरा।कास्कीका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले तातोपानी फिडरबाट विद्युत प्रवाह हुने पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने जानकारी दिएको छ ।

मर्मतका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत प्रवाहमा समस्या हुने केन्द्रले जनाएको छ ।तातोपानी फिडर अन्तर्गतका फूलबारी, केआई सिंह पुल, लामाचौर, बाटुलेचौर, भलाम, काहुँ, अर्मला, सिल्दुजुरे, पुरन्चौर, भुर्जङखोला, माछापुच्छ्रे गउँपालिकाको लाहाचोक र घाचोकमा विद्युत अवरुद्द हुने भएको हो ।

मर्मत कार्य तो’किएको समय अवधि भन्दा अगाबै सकिएमा विद्युत आपूर्ति नियमित सचारु गरिने व्य’होरा जानकारीका लागि अ’नुरोध छ । यस बाट ग्राहक महानुभावहरुमा पर्न गएको अ’सुविधा प्रति नेपाल बिद्युत प्रा’धिकरण क्ष’माप्रार्थि छ सु’चनामा भनिएको छ ।

Related Articles

Back to top button
Close