समाचार

ओ,म्नीलाई का,लोसू,चीमा नरा,ख्न स,र्वो,च्चकाे अ,न्तरिम आ,देश

काठमाडौँ — सर्वो,च्च अदालतले स्वा,स्थ्य सा,मग्री खरिद अनि,यमिततामा मुछिएका ओ,म्नी बि,ज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई त,त्काल का,लोसूचीमा न,राख्न अ,न्तरिम आदेश दिएको छ ।

न्यायाधीश पु,रुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ओ,म्नीलाई कालो सूचीमा राख्ने निर्णय गरेपछि त्यसविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो ।

लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता र,द्द गरेको थियो ।

Source:ekantipur

Related Articles

Back to top button
Close