समाचार

दु’खद खबर : घरको छ’तबाट ल’डेर कृ’तिकाको मृ’त्यु

काठमाडौं । विर्तामोड नगरपालिका–५ मा मा’वली घरको छतबाट लडेर १३ व’र्षीया कृतिका भण्डारीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले

छतबाट तल हेर्ने क्रममा अचा’नक ल’डेर स’ख्त घा’इते भएकी थिइन् । उनलाई तत्काल उपचारार्थ बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । उनी पाँच दिनअघि मात्र काठमाडौँबाट मावली घरमा आएकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

विर्तामोड नगरपालिका–५ मा मा’वली घरको छतबाट लडेर १३ व’र्षीया कृतिका भण्डारीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले

Related Articles

Back to top button
Close