समाचार

का,ठमाडौं उप,त्यका मा ड,रलाग्दो अ,बस्था

मंगलबार थपिएका कोरोना सं,क्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन्।

मंगलबार १५१३ जना कोरोना सं,क्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना सं,क्रमित छन्।त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय सं,क्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय सं,क्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

Related Articles

Back to top button
Close