भिडियो

आफ्नै फुपाजुको यस्तो घि’न’लाग्दो हर्कत,१७ वर्षिय भदैनीको पे’ट’मा ५ महिनाको बच्चा

मकवानपुरको वकैया गाउँपालिका निवासी एक १७ वर्षकी किशोरीलाई आफ्नै फुपाजुले ग’र्भ’वती वनाएपछि घटना सार्वजनिक भएको छ । फुपाजुको उमेर ६० वर्ष छ । ६० वर्षका वृद्ध फुपाजुले उल्टै किशोरीले आफुलाई त्यसका लागि आकर्षित गरेको आ’रोप लगाएका छन् । अ’नै’तिक काम गरेपछि बलवहादुर भुलले ग’र्भ नबसोस भनेर गर्भनिरोधक औषधी पनि खान दिने गरेका थिए । तर पछिल्लो पटक उनले फुपाजुले दिएको औषधी खाइनन् अहिले कक्षा ७ मा अध्ययनरत ति किशोरी ग’र्भव’ती भएकी छन् ।

उनी ग’र्भ’वती भएपछि घटना सार्वजनिक भएको छ । ति किशोरीको ५ महिनाको ग’र्भ छ । किशोरीलाई पैसा र खानेकुरा दिएर फुपाजुले फकाउने गरेको किशोरीले बताएकी छन् । ति किशोरीले फुपाजुले दिएको औषधी नखाएको बताइन् । किशोरीको बुवा र आमा सुस्त मनस्थितीको रहेको र हजुरवुवा र हजुरआमा निकै वृद्ध अवस्थाका रहेको सामाजिक अभियन्ताले बताएकी छन् । वृद्ध अवस्थाका हजुरबुवा हजुरआमाले नातीनि कस्तो अवस्थामा छन् भन्ने सम्म थाहा नभएको बताएकी छन् । ति पुरुषले यि किशोरी भन्दा पहिला पनि त्यस्तै अनैतिक काम अरुलाई पनि गरेको खुलेको छ ।

यि किशोरी पनि निकै सिधा देखिन्छिन् । भदौमा घटना सार्वजनिक भएपछि गर्भ जाँच गर्दा असोजमा उनी ग’र्भ’वती भएको खुलेको थियो । अहिले उनको ग’र्भ ५ महिनाको पुगिसकेको छ । घटना सार्वजनिक भएपछि घटना के हो ? भनेर गाउँका मानिसका अगाडी उनले बच्चा देखि नै हो मलाई यो केटीले नै बोलाएको हो भनेर फुपाजुले उल्टै आरोप लगाएको सामाजिक अगुवा महिलाले बताएकी छन् । गाउँमा ति पुरुषले २ लाख रुपैया दिएर अरु नै कोही सिधा र बोल्न नसक्ने युवकलाई जिम्मा लगाउने तयारी भएको उनले बताइन् । त्यस्तो घटना पनि गाउँमै पैसामै मिलापत्र गर्न लागेपछि महिलाले प्रहरीको सहयोग लिन गएको बताएकी छन् । हेर्नुहोस तलको भिडियो :

Related Articles

Back to top button
Close