समाचार

आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ हुने, प्राधिकरणले एक्कासी निकाल्यो यस्तो सूचना (विज्ञप्तीसहित)

सात दिन विद्युत अवरुद्ध हुने

इटहरी बजार क्षेत्रमा ७ दिन सम्म विद्युत अबरुद्ध हुने भएको छ । ६ लेन सडकले पोल सार्नु पर्ने भएको कारण विद्युत अवरुद्ध हुने भएको हो । सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण इटहरी शाखाले जनाएको छ ।

भोली देखि असोज २२ गते सम्म इटहरीको साथी पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गर्नु पर्ने इटहरी बितरण केन्द्रले जानकारी दिएको छ । ११ केभि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ती भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने जनाएको छ ।

यस्तो छ प्राधिकरणले निकालेको सूचनाःः

Related Articles

Back to top button
Close