समाचार

हु,म्लामा एक वि,वाहिँत म,हिला परपु,रुष सग लागेको भन्दै यस्तो गरेपछि …

परपुरुष,सँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भि,डले कानु,न हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महि,लालाई मोसो र जु,त्ताको माला लगाएर गाउँ घुमाइएको छ ।

परपुरुषसँग सम्बन्ध राखेको आरोप पु,ष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जं,गली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कु,टपिट गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि कु,टपि,ट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कु,टपिट गरे ।’

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आप्mनो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चि,च्याइचि,च्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवा,इरहेको छ,’ उनले भनिन् ।

कु,टपिट गर्ने श्रीमा,न्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले प,क्राउ गरी ल्याएको छ । घट,ना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उ,जुरी दिन सक्छन्, का,नुनी उपचार खोज्न सक्छन् । तर, कु,टपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा वि,स्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’ नयाँ पत्रीका मा खवर छ ।

Related Articles

Back to top button
Close