समाचार

५ वर्षीय वा,ल कको कर,णी गरी ह ,त्या

धनुषा, १७ असोज । धनु षामा सालोलाई क,रणी गरी ह”त्या गरेको आरोपमा भि,नाजुलाई प्र,हरीले नियन्त्र,,णमा लिएको छ ।

धनु षाको धनु षाधाम नगरपालिका वडा नम्बर ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्रा,कृतिक कर,णी गरी ह,त्या गरेको आरोपमा सबैला नगरपालिका वडा नम्बर ७ मठिहनका २२ वर्षीय भिनाजु राम बहादुर सदालाई धनुषा प्र,हरीले नियन्त्र,णमा लिएको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्र,हरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार गत विहीबार दिउँसो करिब १२ बजेदेखि हराएका रुपेश सदाको खोजी गर्दा शुक्रबार दिउँसो किशानपुरस्थित कृषी ईट्टा उद्योग परिसरभित्रको पानी जमेको खा,ल्डोको डिलमा पात प,तिङ्गरले छो,पिएको अवस्थामा श,व फेला परेको थियो ।

घट,ना पश्चात ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकको कमा,ण्डमा खटिएको प्रहरी टोलीले मृतकको शवको मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानबाट उक्त घट,नामा २२ वर्षीय भिनाजु संलग्न रहेको खुलेकाले निय,न्त्रणमा लिइएको प्रह,री प्रवक्ता मिश्रले बताए ।

प्रारम्भिक अनुस,न्धानबाट भिनाजु रामबहादुर सदाले नातामा सालो पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाएर सँगै साथमा माछा मार्न गएको अवस्थामा बाल,कलाई अप्रा,कृतिक मैथु,न कर,णी गर्दा बालक बेहो,स् भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसेर ह,त्य गरेको खुलेको प्रवक्ता मिश्रले बताए ।

रामबहादुरलाई हिरा,सतमा राखेर थप अनुस,न्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close