समाचार

यी हुन पि,चास जस्ले यु,वतीको व,समै सा,मूहिक बला,त्का,र गरेँ

१८ साउन, काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया कि,शोरीलाई बला,,त्कार गरेको अभियोगमा दुई जनालाई प,क्राउ गरेको छ । एक जना फरार छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति प,क्राउ परेका हुन् ।

भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले ज,बरजस्तीक,रणी गरेको किटानी जाहेरी परेको छ ।

जाहेरीको आधारमा महानगरीय प्र,हरी वृत्त, जगातीले दुईजनालाई प,क्राउ गरेको हो ।

घट,नामा फरारको खोजी भइरहेको जनाइएको छ ।

स्रोत्: अनलाइनखवर

Related Articles

Back to top button
Close