भिडियो
भाईलाई वाघले घि’सारेर लगेर खा’यो, हामीहरु ज्या’न बचाएर रुखमा बसेर हेरी रह्यौँ, घ’टनाको ड’रलाग्दो कहानी यस्तो रहेछ ! (भिडियो)
बारा। रौतहट चन्द्रपुर नगरपालिका-६ चिम्निटोलका २७ वर्षीय संगम भण्डारीको श’व बाघले खा’एको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस का’ट्न भनेर जंगल गएका भण्डारी बे’पत्ता भएका थिए।
सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको श’वलाई घि’सारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो।
बाघको आ’क्रमणको कारण मृ’त्यु भएकाको छिमेकी दाई जो संगै जंगल गएका थिए उनि सँग गरिएको हृदयविदारक कुराकानी: