समाचार

मु,ख्यमन्त्री शं,कर पाेखरेल मा,थी आ,क्र,मण

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेकाे गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुं,गामुढा गरेका छन् । काठमाडौबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।

ढुंगा,मुढा गर्दा स्क,टिङ सहितको गाडीको सिसा फुटेको छ । ढुं,गामुढा प्रहार भए लगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्र,हरीले ढुं,गामुढा गर्ने एक दर्जन कार्यकर्तालाई प,क्राउ समेत गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेससहित सञ्जालले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।

Related Articles

Back to top button
Close