समाचार

बुटवल मा प्रहरीद्वारा फा’यर

काठमाडौँ । आइतबार साँझ नम्बर ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्र’हार भएको छ । काठमाडौंबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्र’हार भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढु’ङ्गा प्र’हार भएको जनाएको छ ।

प्रहरीले ढुंगा प्र’हार गर्ने ६ जनालाई समेत प क्रा’उ गरेको छ । ढुंगा प्र’हारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्ष’ति पुगेको प्रहरीले जनाएको छ । मुख्य मन्त्री सवार गाडीमा ढुंगा प्र’हार भएपछि प्रहरीले केहि रा’उन्ड हवाई ‘फायर समेत गरेको छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा का’लो झण्डा देखाएका थिए। प्रदेश ५को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस सहित रुपन्देहीका संघ संस्था आ’न्दोलित छन। राजधानी दाङ सार्ने प्रस्तावको वि’रोधमा कांग्रेस रुपन्देहीले आइतबार जिल्ला बन्द आह्वान गरेको थियो । बन्द आह्वानको बेला कडा सुरक्षाबीच मुख्यमन्त्री बुटवल आउँदै थिए ।

Related Articles

Back to top button
Close