समाचार

मकवानपुरको भीमफेदीमा दुखद खवर…

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी इन्द्रकुमार रानाका अनुसार हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा आइताबार सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

उनका अनुसार घटनास्थलमै मृत्यु भएका दुवै जना पुरुषको पहिचान हुन सकेको छैन । घाइते ६ जनको प्राथामिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

उनका अनुसार घटनास्थलमै मृत्यु भएका दुवै जना पुरुषको पहिचान हुन सकेको छैन । घाइते ६ जनको प्राथामिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर 

Related Articles

Back to top button
Close