समाचार

ज,न्म दिने आ,माले यस्तो ग,रिन : बीच ज,ङल मा खे,ल्दै थिए अ,बोद बा,लक

स,ल्यान — शा,रदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शि,शु बेवा,रिस अवस्थामा फे,ला परेका छन् ।वनमा घु,म्न गएका श्रीनगरका स्थानीयले रुँ,दै गरेको बालक देखेपछि प्रह,रीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झो,लासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बा,लकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रह,रीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्प,तालमा राखेर घ,टनाबारे अ,नुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अ,स्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close