समाचार

पुर्वमन्त्रीको गाडीले २ सेकेण्डमै जिन्दगी उजाड्यो, श्रीमती सडकमै ढ’लिन्, श्रीमान गुहार माग्दै मिडियामा (भिडियो)

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीको ठ क्क रवाट एक महिलाको निधन भएको छ भने उनका श्रीमान घाइते अवस्थामा छन् । खड्काले चलाएको बा ११ प ४१४१ नम्बरको प्राडो कारले जेब्रा क्रसिङमै दम्पत्तीलाई ठ क्क र दिएको हो।

महिलाको अस्पताल नपुग्दै निधन भयो भने श्रीमानको अहिले उपचार पछि अहिले अस्पतालवाट डिस्चार्ज भएका छन् । सो घटनामा खड्कालाई जोगाउन प्रहरी नै सकृय भएको आरोप पी डि तले लगाएका छन् । बुढानिलकण्ठ नगरपालिका–६ का विक्रम कार्की र उनकी श्रीमती अनुपा पाण्डे कार्कीलाई गत बुधबार ठ क्क र दिएको प्रहरीले बताएको छ । मन्त्री खड्कालाई जोगाउन कार्की दम्पतीलाई मोटरसाइकलले ठ क्क र दिएको बनाउन खोजिएको छ।

Related Articles

Back to top button
Close