समाचार

आजकल त मलाई ‘एम सर’ झनै राम्रो लाग्न था,ल्यो- रोशनी शाही

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महरालाई बला,त्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले, ‘मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ.’ भन्दै मुद्दा दर्ता गर्नु आफ्नो इच्छा नभएको बरु महिलावादीहरुको उ,क्सा,हटमा हाल्न पुगेको बताएकी छन्।

महरालाई बला,त्कार प्रयास अभियोगमा प्रमा,ण न,पुग्ने भन्दै अदालतले सफाई दिएको थियो। सफाई दिए पछि एक अन्तरवार्ताको क्र,ममा उनले अदालतले महरा र आफू दुवैलाई न्या,य दिएको भन्दै उनले भनेकी थिइन्, ‘गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’सु,नियोजित षड्य,न्त्रका साथ महरालाई फसाउन खोजिएको दाबी गर्दै उनले भनिन्– ‘उहाँलाई फसाउन निकै प्र,पञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जेल जान बाध्य पारियो ।’

राेशनीले आफू अरुको उक्सा,हटमा लागेर महराले दुख पाए पनि आफू प्रति कुनै गुनासो नगरेको भन्दै महराको लागि मनमा झन् ठूलो सम्मान पलाएको बताइन्। उनले भनिन्, ‘त्यत्रो दुख पाउदा पनि उहाले सबै सहनु भयो। आजकाल त मलाई ‘एम सर’ झन् राम्रा लाग्न थाल्नु भएको छ। आजकल हाम्रो सम्बन्ध झन् प्रगाढ छ।’

समाज भाड्ने तत्व- महिलावाद
उनले महिलावादका ठूला ठूला कुरा गर्नेहरुले नै हाम्रो समाज भाडेका बताउछिन्। समाजमा उनीहरुको उक्सा,हटमा कति धेरै महिलाहरुले अन्जानमा निर्दोष पुरु,षहरुलाई नचाहिने दोष लगाउने गरेको समेत बताइन। ‘यी महिलावादीहरुले नै महिला र बला,त्कार शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कति सोझा महिलाहरुलाई निर्दोष पुरुषहरु विरु,द्ध उभ्याएर राजनीति खेलेका छन्’, उनले भनिन्।

महिलावादीहरुले दोहोरो खेल खेलेर पीडितलाई झनै पीडा र पीडकलाई पनि पीडा दिने काम गरेको उनले बताइन्। ‘जबरजस्ती मु,द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै वि,कृति बढेको छ’, रोशनी भन्छिन्।

उनले महिलावादीहरुलाई एउटा सुझाव दिदै भनिन्, ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’nepaldeep.com बाट साभार

Related Articles

Back to top button
Close