समाचार

एकैदिन अहिलेसम्मकै सर्वाधिक सं,ख्यामा सं,क्रमित फेला, ३ हजार ४ सय ३९ जनामा सं,क्रमणको पु,ष्टि

काठमाडौं, २१ असोज । मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भा,इरस कोभिड १९ सं,क्रम,णको पु,ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्र,मित थपिएसंंगै नेपालमा संक्र,मितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

काठमाडौं, २१ असोज । मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ सं,क्रमणको पु,ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ सं,क्रमित थपिएसंंगै नेपालमा सं,क्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

Related Articles

Back to top button
Close