समाचार

मोटरसाइकल दु र्घ ट नामा परि प्रिन्सिपल वसन्त भण्डारीको मृ’त्यु

दाङ । दाङमा मोटरसाईकल दु र्घ टना हुँदा एक प्रिन्सिपलको मृ’त्यु भएको छ । तुलसीपुरको शान्तिदिप प्राविधिक शिक्षालयका प्रिन्सिपल २९ वर्षीय वसन्त भण्डारीको ज्या न गएको हो । सल्यानको छत्रेस्वरी गाउँपालिका ५ नुवागाउँका उनि दाङ तुलसीपुर ६ गुम्ह्राहचोकमा बस्दै आएका थिए ।

सोमबार राति १२ बजेतिर तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल गहतेखोला पुलमा दु र्घ टना हुँदा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
*** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close