समाचार

माईती हिडेकी मुनाको दुर्घ,टनामा मृ,त्यु,छोरा घा,ईते

इटहरी । माईती हिडेकी २५ बर्षीय अनिता (मुना) गिरी बतौलाको दुर्घटनामा मृत्यु भएको छ । हेटौडा आफ्नो घरबाट काठमाण्डौ माईती हिडेकी मुनाको भिमफेदीको भिरबाट सुमो खस्दा मृत्यु भएको हो ।

उनी सँगै रहेको ३ बर्षीय सम्पूर्ण बर्लौला भने सामान्य घाईते भएका छन । दुर्घटनामा भान्जीको मृत्यु भएको उनका मामा टिकाराम पुरीले जनाएका छन । बालकलाई भने उपचार पछि घर ल्याईएको छ ।

Related Articles

Back to top button
Close