समाचार

१६ बर्षिय युवतीलाई नेपाल आर्मी बुवाले यतिसम्म गरे, छोरीले रुदै खोलिन ड’रलाग्दो कर्तुत, यस्तोसम्म गरेछन हेर्नुस(भिडियो)

काठमाडौ । आज हामीले काठमाडौ मूलपानीको एउटा घ’टना प्रस्तुत गर्दैछौ उतm घटना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्या’न मा’र्ने ध’म्की दिएपछि मिडियामा आएको ।

उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीमती र छोरी प्रतिक्षालाई टचर गरिरहेका छन ।

एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घटनापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रोस“ग काम गर्दैन ।

छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन ।

हामीले यसै घ’टनाको फलोअप रिपोर्टमा उनी नेपाली सेनाका ३ छोरीलाई लिएर आएका छौ, यसरि रुदै सबै पिडा पोखे –

Related Articles

Back to top button
Close