समाचार

प्रहरीले घरेलु म दिरा नियन्त्रणमा लिएर न स्ट गर्न जाँदा गाडी दु र्घ ट ना

सल्यान । सल्यानमा प्रहरीले घरेलु म दि रा नियन्त्रणमा लिएर न स्ट गर्न जाँदै गर्दा गाडी दु र्घ ट”ना भएकाे छ । जिल्लाकाे श्रीनगर बजारबाट अ वै ध घरेलु म दि रा नियन्त्रणमा लिएर न स्ट गर्न इलाका प्रहरी कार्यालय शितलपाटी लिदै गर्दा बिहिबार बिहान गाडी दु र्घ ट ना भएकाे हाे । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

श्रीनगर स्थित गंगामाला कोल्ड स्टोरको रा १ च ५६९ नम्बरको बोलेरो पिकअप गाडी प्रहरीले सहयोग मागेर घरेलु म दि रा ढु वा नीका लागि इप्रका लिदै गर्दा प्रहरी कार्यालयदेखि तलकाे उकालाेमा गाडी दु र्घ ट ना भएकाे हाे । दु र्घ ट नामा कुनै मानविय क्ष ति भने भएकाे छैन् । गाडीमा भने केहि मात्रामा क्षे ति पुगेकाे छ ।

Related Articles

Back to top button
Close