समाचार

नसोचेको घ’टना घट्यो रौतहटमा:कसैको आँसु रोकिएन

रौतहटमा बुधवार साँझ शं’कास्पद मृ’त्यु भएको युवतीको प्रेम सम्बन्धका कारण ज्या न गएको खुलेको छ। युवतीको मृ’त्युपछि प्र हरीले उनका काका र काकीलाई नियन्त्रणमा लिएको छ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना टोल बस्ने लाल महम्मद धुनियाकीे १७ वर्षीया छोरी रोबिना मन्सुरीको श व बुधबार साँझ फे ला परेको थियो।

युवतीको स्थानीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको र युवतीको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक पटक वि वादसमेत भएको प्र हरीले जनाएको छ। मृ तक रोबिना र जुनैदले पारिवारिक अ’वरोधका बीच पनि प्रेम सम्बन्धलाई नि रन्तरता दिइरहेको थिए।

परिवारजनका सदस्यहरुले युवतीको श व बो केर युवकको घरमा पुर्‍याउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए। युवतीको शव यु वकको घरमा राखेर फ’साउन खोजेको प्र’हरीको प्रारम्भिक अ’नुसन्धानले देखाएको डीएसपी श्रेष्ठले बताए।

युवतीका काकाहरु फुल महम्मद, लाल महम्मद, नसरुद्धिन मन्सुरी, काकी सहनाज मन्सुरीले श वलाई बो’केर जुनैद कवारीको घरमा लगेर राखेका थिए। जुनैदको घरका सदस्य बाहिर रहेको बेला युवतीका परिवारजनले श व जुनैद कवारीको भाउजु बस्ने कोठामा राखेको प्र हरीले जनाएको छ।

मृ’तक युवतीको घाँ टीमा डो रीको जस्तो डो ब देखिएपछि ह’त्या वा आ त्मह त्या के हो भन्ने खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए।

अ नुसन्धानका क्रममा मृ’तक युवतीका काका फुल महम्मद मन्सुरी र काकी सहनाज मन्सुरीलाई निय न्त्रणमा लिएको छ। मृ तकको श’व पोष्ट’मार्टमका लागि वीरगञ्जको नारायणी अ’स्पताल पठाइएको छ। फोटो गुगलबाट न्युज लागि साभार गरिएको हो।

Related Articles

Back to top button
Close