समाचार

चितवन रा,ष्ट्रिय निकु,ञ्जमा १९ वर्षीय भाले हात्ती वि,क्रमप्र,सादको मृ त्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आइतबार मृ त्यु भएको छ । निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृ त्यु भएको निकुञ्जले जनाएको छ ।

बाल्यकालदेखि नै बि रामी विक्रमप्रसादमा क्ष य रोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । बिहीबार ए क्का सि बि रामी परेको हात्तीको उपचारका क्रममा आइतबार अ प राह्न मृ त्यु भएको हो । विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृ त्यु भएको छ । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आइतबार मृ त्यु भएको छ । निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृ त्यु भएको निकुञ्जले जनाएको छ । बाल्यकालदेखि नै बि रामी विक्रमप्रसादमा क्ष य रोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । बिहीबार ए क्का सि बि रामी परेको हात्तीको उपचारका क्रममा आइतबार अ प राह्न मृ त्यु भएको हो । विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृ त्यु भएको छ । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close