समाचार

सर्लाहीमा प्रह,रीमाथी नि,र्मम आ,क्रमण , डीएस,पीसहित ४० बढी घा,इते

२८ असोज, जनकपुरधाम । सर्लाहीमा आफ्नो कार्यकर्ताको ह,त्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेता/कार्यकर्ता र प्रह,रीबीच बुधबार दिउँसो झ,ड्प भएको छ ।

ठूलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता बल,जफ्ती रुपमा जिल्ला प्रह,री कार्यालय प्रवे,श गर्न खोजेपछि झ,ड्प भएको हो ।

आउनेवित्तिकै उनीहरुले ढुँ,गामुडा गर्न थाले,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले भने, ‘उनीहरुले प्रह,री कार्यालयको झ्यालका सिसासमेत फु,टाइदिएपछि बल प्रयोग गर्नुपरेको हो ।’

उनका अनुसार भिडलाई निय,न्त्रणमा लिनका लागि प्रह,रीले ३१ राउण्ड अश्रु ग्याँस प्र,हार गरेको छ ।

दुवै पक्षको झड,पमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घा,इते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइ,ते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए ।

झाडू, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको ह,त्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोष,णा गर्नुपर्ने र पीडित परिवारलाई क्ष,तिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले ए,क्कासी बल प्रयोग गरेको दाबी गरेका छन् ।

तर प्रदर्शनकारीले तो,ड्फो,ड गर्न थालेपछि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहा,र गर्नुपरेको डीएसपी कुँवरले बताए ।

Related Articles

Back to top button
Close