समाचार

काठमाडौंको न,याँबजारमा किरि,यापुत्री बसेकी घरमा बि,स्फोट,

काठमाडौं, २९ असोज । काठमाडौंको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सि,लिन्डर बि,स्फोट भएको छ । विहीबार (आज) काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रीको घरमा बि,स्फोट भएको हो ।

कि,रियापुत्री बसेकी कोठामा ग्याँस बाल्ने क्रममा वि,स्फोट भएको बताइएको छ । सोही कोठामा अर्को सि,लिन्डर पनि राखिएको कारण वि,स्फोट हुँदा ठूलो क्ष,ति भएको जानकारी गराइएको छ ।

सुरुमा भुँई तलाको भ¥याङ छेउमा ग्या,स बाल्ने क्रममा ग्याँस लिक भएर आ,गलागी भएको जानकारी गराइएको छ । उक्त वि,स्फोटमा परी ११ जना घा,इते भएका छन् । जसमध्ये पनि चार जना गम्भीर घा,इते भएका छन् ।

उनीहरुलाई उपचारका लागि मनमोहन अस्पताल लगिएको बताइएको छ । अहिले घट,नास्थलमा प्र,हरीको टोली पुगिसकेको छ । उक्त घरको भित्ता भ,त्किएको छ, भने झ्यालका सिसाहरु पनि फुटेका छन् ।source:News24nepal

Related Articles

Back to top button
Close