समाचार

अमेरिकामा नेपाली चेली पारुको मृ,,त्यु, शनिबार दा,हसं,स्कार गरिने

काठमाडौँ । अमेरिकामा सवारी दु,र्घटनामा परेर एक नेपाली चेलीको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् ।

क्विन्स उडसाइडमा लङ आ,इल्यान्ड रेल रोडको रे,लले ठ,क्कर दिँदा पारुको मंगलबार बिहान ५ बजे उनको मृ,त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको घट,नास्थलमा नै मृ,त्यु भएको र शनिबार दाह,संस्कार गरिने बताइएको छ ।

Related Articles

Back to top button
Close