समाचार

‘बला,,त्कारी सं,गठन’ नामक फे,सबुक ग्रु,प चलाउने व्यक्ति प,क्राउ

३० असोज, काठमाडौं । नेपाल प्रह,रीले ‘बला,,त्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई प,क्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् ।

उनलाई नवलपरासीमा प,क्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

बढ्दो बला,त्कार र महिला हिं,साका घट,नासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बला,,त्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अ,श्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, न,क्सालले अनुस,न्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्य,क्तिको ह,त्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए । उनले बला,त्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिनसकेको बताए । onlinekhabar.com

Related Articles

Back to top button
Close