समाचार

नेपाली सेनाले दसैं बि’दामा जाने सै’निकलाई आफ्नै बस, हेलिको,प्टरमा घरसम्म पुर्‍याउने

काठमाडौं, नेपाली सेनाले दसैं बि’दामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। सार्वजनिक यातायातमा कोरोना संक्रमणको जो’खिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो। सवारी साधनको व्यवस्था र रु’टको बारेमा सेनाको मु’भमेन्ट क’न्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए। ‘यस वर्षको दसैंमा सकेसम्म कमलाई बि’दामा छा’ड्छौं, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्‍याउने व्यवस्था गरेका छौं’, प्रवक्ता पौडेलले भने, ‘सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं।’

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्का’इट्रक एउटा ४२ सिटे जहाज छ। घर बि’दामा जाने टाढाका सै’निकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ। विमानस्थलदेखि सम्बन्धित स्थानका ब्या’रेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ। नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सै’निकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।

बि’दा सकेर फर्किंदा पनि यहि नि’यम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बि’दा सकेर फर्किएका सै’निकलाई क्वा’रेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा ख’टाउने तयारी सेनाको छ। सेनाले कोरोना संक्रमणबाट आफ्ना ज’वानलाई ब’चाउनका लागि यस्तो व्यवस्था गरेको हो। हालसम्म नेपाली से’नाका ३ हजार २ सय ४४ जना सै’निकमा कोरोना संक्रमण देखिएको छ। यसमध्ये १ हजार ७ सय ६७ जना नि’को भएर काममा फ’र्किएका छन्। कोरोना संक्रमणकै कारण दुई सै’निकको ज्यान गएको छ। ज्यान गु’माउने सै’निक रामेछाप र तनहुँका हुन्। उनीहरुमा दि’र्घ रो’ग समेत थियो।

कोरोना संक्रमित सै’निकलाई राख्नका लागि सेनाले ब्या’रेकैपिच्छे आ’इसोलेसन र क्वा’रेन्टिन तयार गरेको छ। वीरेन्द्र सै’निक अस्पतालमा २० बे’ड आ’ईसीयू र ८० बे’डको आ’इसोलेसन क’क्ष बनाइएको छ। सूर्यविनायक ब्या’रेकमा ७० बे’ड, सै’निक म’हाविद्यालयमा एक सय बे’ड र ख’रिपाटीमा एक सय २५ बेडको आ’इसोलेसन सेनाले आफ्ना लागि तयार गरेको छ।

Related Articles

Back to top button
Close