समाचार

गंगा पन्तको अर्को सफलता : वी,रगन्ज बाट २३ किलो सुन बरा,मद

प्र,हरीले वीरग,न्जको एउटा अपार्ट,मेन्टमा छापा मारी २३ किलो सुन प,क्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपा,र्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरा,मद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’

पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्रा,उ परेका पनि छैनन्।

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।

Related Articles

Back to top button
Close